विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल प्रथम भएकी हुन् । देशभरीको उच्च माविलाई पछि पार्दै दिया नेपाल प्रथम भएपछि मेरील्याण्ड कलेजले विशेष सम्मान पनि गरिसकेको छ… Continue reading लगनशील र मेहनतले नै सफलता मिल्यो