विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले आयोजना गरेको “मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट ” कार्यक्रमको झलकहरु

ट्यालेन्ट हण्टको विजेता विविएस दोस्रो बर्षकि माहि अटल भएकी थिईन् । त्यसैगरी विविएस 2nd Year कै करिना राई र प्रथा मगर भईन भने तेस्रो स्नेहा छगानिया र ललित दास भएका थिए । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिनुभयो।

बीमा साक्षरता हाजिरीजवाफमा मेरिल्याण्डलाई उपाधि

वित्तीय साक्षरता र बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा आयोजित प्रतियोगिताहरूमा विराटनगरको मेरिल्याण्ड कलेज उत्कृष्ट सावित भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजका हर्ष सिंह, सुरज पासवान र… Continue reading बीमा साक्षरता हाजिरीजवाफमा मेरिल्याण्डलाई उपाधि

मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तर कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विराटनगरस्थित मेरिल्याण्ड कलेजले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मेरिल्याण्ड कलेजको टोलीले प्रथम स्थान सुरक्षित गरी नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको हो। कक्षा १२ मा अध्ययनरत हर्ष सिङ, सम्भभ भट्टराई र प्रतीक ठाकुरले… Continue reading मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश न्यौपाने प्रथम, ३० हजार पुरस्कार पाए

विराटनगरको रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आयोजित प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेका हुन् । उनी मेरिल्याण्ड कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । प्रतियोगितामा प्रथम भएबापत उनले नगद… Continue reading प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश न्यौपाने प्रथम, ३० हजार पुरस्कार पाए

५० जना विद्यार्थीलाई मेरिल्याण्ड कलेजको सम्मान

कोशी प्रदेशको राजधानी विराटनगरमा विज्ञानसंकाय र व्यवस्थापन संकाय तर्फ कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिरहेको मेरिल्याण्ड कलेजले बिहीबार एक भव्य समारोहका बिच ५० जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । मेरिल्याण्ड कलेजले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिरहँदा विद्यार्थीका अभिभावक कार्यक्रम समारोहमा सहभागी थिए । मेरिल्याण्ड कलेजले २४ वर्षदेखि विराटनगरमा व्यवस्थापन संकाय तर्फको कक्षा सञ्चालन… Continue reading ५० जना विद्यार्थीलाई मेरिल्याण्ड कलेजको सम्मान

विधियुक्त र रोजगारमुखी शिक्षामा मेरिल्याण्डको जोड, ७८३ विद्यार्थीलाई अभिमुखिकरण

विधियुक्त र रोजगारमुखी शिक्षामा मेरिल्याण्डको जोड, ७८३ विद्यार्थीलाई अभिमुखिकरण विराटनगर — विराटनगरस्थित रंगेली रोडमा सञ्चालित मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि बिहीबार भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले यस शैक्षिक सत्रमा नयाँ भर्ना भएका ७८३ जना विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक भविष्य र कलेजको वातावरणबारे जानकारी गराएको हो ।… Continue reading विधियुक्त र रोजगारमुखी शिक्षामा मेरिल्याण्डको जोड, ७८३ विद्यार्थीलाई अभिमुखिकरण

विराटनगरमा रहेको मेरील्याण्ड कलेज विराटनगरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा गरिदै

विराटनगरमा रहेको मेरील्याण्ड कलेज विराटनगरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा गरिदै । कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलको उपस्थिति रहेको थियो । उनले विद्यार्थीहरुलाई उत्प्रेरणासंगै समसामयिक विषयमा दर्शकलाई हसाएका थिए ।

मेरील्याण्ड कलेजमा हाजिरजवाफ, निलकमल सेक्सन विजयी

विराटनगर / विराटनगर–रंगेली सडकस्थित मेरील्याण्ड कलेजले आइतबार कक्षा १२ का विद्यार्थीबीच हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कडा प्रतिस्पर्धामध्ये निलकमल सेक्सनले बाजी मारी प्रथम स्थान हासिल गरेको हो । विजयी टिममा हर्ष सिंह, स्यामसुन्दर मेहता, सम्भव भट्टराई र आराम गौतम रहेका थिए । यसैगरी कुसुम सेक्सनले द्वितीय स्थानमा चित्त बुझाउनुपरेको छ भने सूर्युमुखी सेक्सन तृतीय… Continue reading मेरील्याण्ड कलेजमा हाजिरजवाफ, निलकमल सेक्सन विजयी

मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स प्रथम

विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पौडेल प्रथम भएका हुन् । प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो हुँदा प्रफुल मेहता तृतीय भए । प्रतियोगितामा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार… Continue reading मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स प्रथम

Merryland students qualified for final from audition round held today at gurukul theatre organised by ISCON,Biratnagar !!!!!

Congratulations!!!!&wish you good luck for final to be held on Saturday!!!!