Merryland College has been crowned Best +2 Management School/ College in Nepal by Focus Nepal at the National Education Excellence Award 2025!

  Source: https://newsbirat.com/2025/06/21/87060/Newsbirat

Lakme, pond company’s program at Merryland

A huge Congratulations Dear 🎉🎈🎊 Students

A huge Congratulations dear 🎉🎈🎊 students for getting first position (Bishruti Dahal &Krish Bhagat,with cash prize Rs10,000/-) third position (prexya Dhakal &Tushar Goit) in Provincial Round +2 Management Quiz,Itahari out of 47 teams organized by college reader magazine,Kathmandu, being selected for National Round to be held at Kathmandu.

Congratulations !!! 🎊🎉🎈 Nandani chouradiya(class-11)& Sanjana Yadav(class-12)for placing the name in top ten amongst the competitors in the drawing ✍️ & painting competition held today at Adarsh school organized by Lalit kala sangam ,Biratnagar,Morang .💅🖼️🖼️🖼️🖼️🖼️🖼️🖼️🖼️

  Congratulations !!! 🎊🎉🎈 Nandani chouradiya(class-11)& Sanjana Yadav(class-12)for placing the name in top ten amongst the competitors in the drawing ✍️ & painting competition held today at Adarsh school organized by Lalit kala sangam ,Biratnagar,Morang .💅🖼️🖼️🖼️🖼️🖼️🖼️🖼️🖼️

बिबिएस चौथो वर्षको परीक्षामा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम

विराटनगर । वि.सं २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बि बि एस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज,विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्। विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ। कलेजले उक्त अङ्क त्रिवीको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ।… Continue reading बिबिएस चौथो वर्षको परीक्षामा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम

मेरिल्याण्डमा निवन्ध प्रतियोगिता, मनस्वी र नन्दनी प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले सोमबार निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको कुरा कलेजका डाइरेक्टर भेषराज पोखरेलले बताए । मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता… Continue reading मेरिल्याण्डमा निवन्ध प्रतियोगिता, मनस्वी र नन्दनी प्रथम

टप टेन विद्यार्थीलाई मेरिल्याण्ड कलेजको सम्मान

विराटनगर / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले प्रथम त्रैमाषिक परीक्षा –२०८१ मा टप टेन विद्यार्थीहरुलाई सम्मान गरेको हो । मंसिरको पहिलो हप्तामा प्रकाशित नतिजाबाट कक्षा –११ र १२ का ३९ जना विद्यार्थीलाई कलेजले आज सम्मान गरेको हो । मेरिल्याण्ड कलेजले प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट ल्याउँने विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । टप टेन विद्यार्थीहरुलाई कलेजका… Continue reading टप टेन विद्यार्थीलाई मेरिल्याण्ड कलेजको सम्मान

विराटनगरस्थित मेरिल्याण्ड कलेजले कक्षा ११ र १२ का विद्यार्थी बीच हस्तलेखन प्रतिस्पर्धाको आयोजना गरेको छ ।

Congratulations to Pooja Pandey

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता

मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र रहेको कलाको प्रस्फुटन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको कलेजका डाइरेक्टर प्रदीप भगतले बताए । मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताउँछन्… Continue reading मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता