A huge congratulations

A huge congratulations

यस मेरिल्याण्ड कलेजका निर्देशकद्वय डा. पेशल पोखरेल र डा. शिव नारायण यादव ज्यूले विद्यावारिधि (Ph.D.) हासिल गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
तपाईंहरूको यो उल्लेखनीय सफलताले सम्पूर्ण मेरियाण्ड कलेज परिवारलाई गर्वको अनुमति भएको छ । यहाँहरूको निरन्तर सम्पन्न, परिभ्रम र लगनशीलताले कलेजको गौरव र शैक्षिक उच्चाईलाई थप सुदृढ बनाएको छ । उज्यालो भविष्यको कामना सहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।