विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले आयोजना गरेको “मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट ” कार्यक्रमको झलकहरु

विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले आयोजना गरेको “मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट ” कार्यक्रमको झलकहरु

ट्यालेन्ट हण्टको विजेता विविएस दोस्रो बर्षकि माहि अटल भएकी थिईन् । त्यसैगरी विविएस 2nd Year कै करिना राई र प्रथा मगर भईन भने तेस्रो स्नेहा छगानिया र ललित दास भएका थिए ।
कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिनुभयो।
Recent News & Updates