गुरु हुनुहुन्छ जीवनको प्रकाश, ज्ञानको आधार, संस्कारको विकास र सफलताको सबैभन्दा ठूलो प्रेरणा सोत ।
मेरा सबै आदरणीय शिक्षकज्यूहरुमा
गुरुपूर्णिमाको पावन अवसरमा हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछौं । तपाईंहरुको अमृत्यु मार्गदर्शन, अथक मिहनेत र असीम माया बिना हाम्रो यात्रा सम्भव थिएन ।
हामी यहाँ जो छौं, तपाईंहरुको प्रेरणा र शिक्षाको कारणले सम्भव भएको हो । हामी उज्वालो भविष्यका लागि तपाईंहरु प्रति हार्दिक धन्यवाद ।
© 2020. All Rights Reserved. Merryland College, Biratnagar. | Design and develop by InDesign Media Pvt Ltd