हिजो सुक्रबार बूढीगंगा गाउँपालिका स्थित स्मृति स्कुल द्वारा मोरङ जिल्ला स्तरीय आयोजित ” युवा नेतृत्व वा अनुभवी नेतृत्व ” विषय को बादबिबाद प्रतियोगिता मा सम्पूर्ण प्रतिस्पर्धी लाई पछाडी पार्दै Merryland की class XII की होनहार छात्रा कृस्तिना निरोला ले अंग्रेजी मा फरर प्रस्तुती दिएर प्रथम स्थान प्राप्त गरी नगद पुरस्कार रु. १३०००/- सहित शिल्द र प्रमाणपत्र जित्न सफल भएको मा धेरै धेरै बधाई l
© 2020. All Rights Reserved. Merryland College, Biratnagar.