कक्षा १२ मा Board First ( नेपाल प्रथम)

कक्षा १२ मा Board First ( नेपाल प्रथम)

झन्डै चार लाख विद्यार्थीलाई उछिनेर कक्षा १२ मा Board First ( नेपाल प्रथम) हुनु चानचुने कुरा होइन! मेरिल्याण्ड कलेजले दिएको शिक्षा र संस्कारलाई जीवनपर्यन्त सम्झिने छौ! 3.96 GPA मात्रै तिम्रो जीवनको अन्तिम लक्ष्य हुनु हुन्न! तिमीले जुन दिन सयौंलाई रोजगारी दिन सक्छ्यौ त्यो दिन हाम्रो प्रयास सफल भएको सम्झिने छौँ ! Best Of Luck दिया!! God Bless You Forever !! कक्षा १२ को बोर्ड परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई कर्मक्षेत्रमा पनि यत्तिकै सफलता मिलोस् अनि जजसको नतिजा कमजोर आएको छ ती सबैले जीवनमा नयाँ सफलता प्राप्त गर्ने कुरामा मलाई रति पनि शंका छैन! छोराछोरी जत्तिकै प्यारा सम्पूर्ण विद्यार्थीलाई प्राप्तांकभन्दा कर्मक्षेत्रको सफलता ठूलो हुन्छ भन्ने कुरा मनन गर्न हार्दिक अनुरोध गर्दछु!