मेरील्याण्ड नै किन ?

  • विगत २२ वर्षदेखि अध्यापन विधि र नतिजामा सर्वोत्कृष्ट स्थान पाउँदै आएको ।
  • तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद र शिक्षामन्त्रालयबाट पटक पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको ।
  • शिक्षण विधिमा सधैँ नयाँ प्रयोग गरी विद्यार्थीको सिप र नेतृत्व क्षमतामा जोड दिँदै आएको ।
  • कक्षा ११, १२ र द्यद्यक् अनि चार्टर्ड एकाउन्टेन्सी ९ऋब्० तर्फ समेत पटक पटक नेपाल प्रथम (वोर्ड फस्ट) बन्न सफल ।
  • पूर्वमा झापा देखि पश्चिम सर्लाही सम्म र उत्तर हिमाली जिल्लादेखि दक्षिण विहारसम्मका विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाइ ।
  • विगत २२ वर्षमा राष्ट्रिय मिडिया र संघसंस्थाहरुबाट सर्वाेत्कृष्ट मा.वि.का रुपमा पटक पटक पुरस्कृत र सम्मानित ।
  • देशभरिका हजारौ +2 बीचको साझा मूल्याङ्कनमा सधैँ त्यउ त्भल बन्न सफल ।
  • खेल अतिरिक्त क्रियाकलाप अनि बौद्धिक प्रतियोगिताहरुद्वारा विद्यार्थीको सर्वाङ्गीण विकासमा समर्पित ।
  • सयौँको संख्यामा म्यानेजर, चार्टर्ड एकाउन्टेन्ट अनि उद्यमशील व्यवसायीहरु उत्पादन गर्न सफल ।
  • देश विदेशका विभिन्न विश्वविद्यालयहरुको मूल्याङकनमा सधैँ उच्च स्थान प्राप्त गर्न सफल ।
  • साहित्य, सङगीत, कला जस्ता सिर्जनात्मक विधाका माध्यमबाट विद्यार्थीको बौद्धिक विकासमा समर्पित ।
  • बैंक तथा वित्तीय संस्थाहरुको नजरमा मानव स्रोतको विश्वसनीय आधार बन्न सफल ।
  • प्रदेश एक (कोसी प्रदेश) को राजधानी विराटनगरलाई शैक्षिक केन्द्र Education Hub बनाउन सधैँ नेतृत्वमा रहदै आएको ।
  • स्थानीय, राष्ट्रिय अनि अन्र्तराष्ट्रिय जनशक्ति उत्पादनमा सधै समर्पित र सफल शैक्षिक संस्था ।
  • स्थलगत सर्वे, अध्ययन र अनुसन्धानमा विद्यार्थीलाई सहभागी गराउने ।
  • काठमाण्डौ मोडेल कलेज (KMC) सँगको सहकार्यमा विज्ञान विषयलाई ग्लोबल गुणस्तर दिने अभियानमा समर्पित ।
  • राष्ट्रिय पाठ्यक्रमलाई अन्तराष्ट्रिय शिक्षण विधिद्वारा ग्लोबल जनशक्ति तयारपार्ने कार्यमा सधैँ अग्रणी ।
  • बर्षैभरि विद्यार्थीहरुको आवश्यकता अनुसार सबै विषयमा निशुल्क कोचिङको व्यवस्था ।
  • कक्षा ११ देखिनै, मेडिकल, इन्जिनियरिङ, आइटी एवम बैंकीङ्ग ट्रेनिङ को प्रभावकारी कक्षा सञ्चालन ।
  • छाात्रछाात्राका लागि छुट्टाछुट्टै सुविधासम्पन्न छात्रावासको व्यवस्था ।
  • चिकित्साकर्मीबाट विद्यालय भित्रै प्राथमिक उपचार सेवाको निशूल्क व्यवस्था ।

गत वर्प कक्षा १२ को नतिजा

A+ A B+ B Pass%
2080 56 321 232 187 97.37%
2081 115 290 186 30 97.77%
Downloads - Merryland College, Biratnagar